मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा १४ सय रुपैयाँले घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
बैशाख २६, २०८२ शुक्रबार
  • 355
    SHARES
  • तोलामा १४ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । 

    images

    आज सुन तोलामा तोलामा १४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९०  हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तोलाको एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

    त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मूल्य