आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेप्से परिसूचक दोहोरो अंकले बुद्धि

एक्सप्रेस पाना
आश्विन ३१, २०७८ आइतबार
  • 253
    SHARES
  • नेप्से परिसूचक दोहोरो अंकले बुद्धि

    असोज ३१ काठमाडौं । दशैं बिदापछि नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ५९ अङ्कले बढेर २ हजार ६ सय ५६ दशमलव ९६ अङ्कमा पुगेको छ ।

    images

    ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १७ अङ्कले बढेको छ । नेप्से परिसूचक दोहोरो अङ्कले बढे पनि कारोबारमा भने उल्लास देखिएन । कारोबार रकम १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३७१ रुपैयाँमा रोकिएको छ ।