शनिबार, भाद्र २७ गते २०८३
images

कक्षा १२ को परीक्षा सकिएपछि अनुभव र खुशी साट्दै विद्यार्थीहरु

एक्सप्रेस पाना
जेठ २, २०८२ शुक्रबार
  • 307
    SHARES
  • कक्षा १२ को परीक्षा सकिएपछि अनुभव र खुशी साट्दै विद्यार्थीहरु

    काठमाडौं । देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को वार्षिक परीक्षा सकिएपछि उत्साहित विद्यार्थीहरु । शुक्रबार काठमाडौंका केही परीक्षा केन्द्रमा आफ्नो अनुभव र खुशी साट्दै विद्यार्थीहरु । राष्ट्रिय परीक्षा बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।

    images

    20250516131234.jpg

     

    images