मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार सुनको मूल्य घट्दा चाँदी स्थिर

एक्सप्रेस पाना
जेठ ४, २०८२ आइतबार
  • 318
    SHARES
  • आइतबार सुनको मूल्य घट्दा चाँदी स्थिर


    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । 

    images

    आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य