मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार सुनको मूल्य बढ्दा चाँदी स्थिर

एक्सप्रेस पाना
जेठ ५, २०८२ सोमबार
  • 257
    SHARES
  • सोमबार सुनको मूल्य बढ्दा चाँदी स्थिर

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको हो । आइतबार १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन सोमबार १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

    यसैगरी आज चाँदीको मूल्य  भने स्थिर रहेको छ । आइतबार १९ सय ४५ रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • # सुनचाँदी