मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार सुनको मूल्य स्थिर

एक्सप्रेस पाना
जेठ ६, २०८२ मंगलबार
  • 266
    SHARES
  • मंगलबार सुनको मूल्य स्थिर

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको  छ। 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार  चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य