मंगलबार, भाद्र २३ गते २०८३
images

बढ्यो सुनको मूल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
जेठ १८, २०८२ आइतबार
  • 249
    SHARES
  • बढ्यो सुनको मूल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनको मूल्य बढेको छ। 

    images

    आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोलाको एक लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    शुक्रबार सुनको मूल्य एक लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य