मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
जेठ १९, २०८२ सोमबार
  • 323
    SHARES
  • तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। 

    images

    आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    आइतबार सुनको मूल्य एक लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मूल्य