मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार पनि घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
जेठ २६, २०८२ सोमबार
  • 310
    SHARES
  • सोमबार पनि घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ। 

    images

    आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेकोले जनाएको छ । आइतबार सुनको मूल्य एक लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी २ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य