बुधबार, भाद्र २४ गते २०८३
images

नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर

एक्सप्रेस पाना
जेठ २७, २०८२ मंगलबार
  • 201
    SHARES
  • नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर

    काठमाडौं । नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर नियुक्त भएका छन् । 

    images

    कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक मानन्धरलाई कम्पनीको प्रवक्ता तोकिएको हो ।  

     

    images

  • सम्बन्धित विषय:

  • # नेपाल टेलिकम
  • # रविन्द्र मानन्धर