मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार सुनको मूल्य स्थिर,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आषाढ २, २०८२ सोमबार
  • 206
    SHARES
  • सोमबार सुनको मूल्य स्थिर,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं ।  नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार  छापावाल सुनको मूल्य तोलाको एक लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासङ्घका अनुसार सोमबार चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारदेखि चाँदीको मूल्य स्थिर छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य