आइतबार, कार्तिक १६ गते २०८३
images
images

मनोज ज्ञवाली नबिल बैंकको महाप्रबन्धक

एक्सप्रेस पाना
कार्तिक २, २०७८ मंगलबार
  • 346
    SHARES
  • मनोज ज्ञवाली नबिल बैंकको महाप्रबन्धक

    कात्तिक २ काठमाडौ । नबिल बैंकका डेपुटी जनरल म्यानेजर मनोजकुमार ज्ञवालीको महाप्रबन्धकमा बढुवा भएको छ । बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले उनलाई महाप्रबन्धकमा बढुवा गरेको हो।

    images

    ज्ञवालीले नायब महाप्रबन्धक पदमा हुँदा बैंकिङलाई भ्यालु एडिसनमा लैजान मद्दत गरेको भन्दै सञ्चालक समितिले महाप्रबन्धकमा बढुवा गरेको बैंकले जनाएको छ । नबिल बैंकमा महाप्रबन्धकले डेपुटी प्रमुख कार्यकारीको हैसियतमा काम गर्न पाउने व्यवस्था  छ ।