आइतबार, कार्तिक १६ गते २०८३
images
images

सोमबार सुनको मूल्य स्थिर,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आषाढ ९, २०८२ सोमबार
  • 245
    SHARES
  • सोमबार सुनको मूल्य स्थिर,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ। 

    images

    आज सुन प्रतितोला एक लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो । 

    यस्तै,आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी २ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य