मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार तोलामा १५ सय रुपैयाँले घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
आषाढ ११, २०८२ बुधबार
  • 270
    SHARES
  • बुधबार तोलामा १५ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको  छ। 

    images

    आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी २ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य