मंगलबार, भाद्र २३ गते २०८३
images

एकैदिन तोलामा २९ सय रुपैयाँले घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
आषाढ १३, २०८२ शुक्रबार
  • 313
    SHARES
  • एकैदिन तोलामा २९ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । 

    images

    आज सुनको मूल्य तोलामा दुई हजार ९ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । 

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य