आइतबार, कार्तिक १६ गते २०८३
images
images

डोल्पाको रिवा गाउँमा लेदोसहितको पहिरो जाँदा ५३ घरमा क्षति

एक्सप्रेस पाना
आषाढ १३, २०८२ शुक्रबार
  • 305
    SHARES
  • डोल्पाको रिवा गाउँमा लेदोसहितको पहिरो जाँदा ५३ घरमा क्षति

    काठमाडौं । डोल्पाको काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा लेदोसहितको पहिरो जाँदा ५३ घरमा क्षति पुगेको छ ।  

    images

    गएराति साढे १२ बजेतिर बस्तीभन्दा माथिबाट लेदोसहितको पहिरो खस्दा ८ घर पुरिएका छन् । थप विवरण आउन बाँकी छ । 

  • सम्बन्धित विषय:

  • # बाढी, पहिरो
  • # रिवा गाउँ