आइतबार, कार्तिक १६ गते २०८३
images
images

बढाइयो घरकर्जाको सीमा,३ करोडसम्म ऋण पाइने

एक्सप्रेस पाना
आषाढ २७, २०८२ शुक्रबार
  • 273
    SHARES
  • बढाइयो घरकर्जाको सीमा,३ करोडसम्म ऋण पाइने

    काठमाडौं । नेपाल राष्ट बैंकले आवासीय घरकर्जाको सीमा बढाएको छ। 

    images

    शुक्रबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले निजी घर निर्माण गर्दा वा खरिद गर्दा दिइने कर्जाको अधिकतम सीमा ३ करोड पुर्‍याइएको जानकारी गराएका हुन् । 

    बैकंले पहिलोपटक घर बनाउने वा किन्नेलाई ८० प्रतिशतसम्म ऋण दिन सकिने र अन्यलाई ७० प्रतिशतसम्म ऋण दिन सकिने जनाएको छ । यसअघि यस्तो कर्जा सीमा दुई करोड रुपैयाँमात्र थियो ।

    images

    Monetary_Policy_2082-083.pdf :To download file click here

     

     

  • सम्बन्धित विषय:

  • # घरकर्जा
  • # मौद्रिक नीति