शनिबार, भाद्र २७ गते २०८३
images

चर्चित टिकटकर आयुष र एलिजेले गरे कानूनी विवाह

एक्सप्रेस पाना
आषाढ ३०, २०८२ सोमबार
  • 397
    SHARES
  • चर्चित टिकटकर आयुष र एलिजेले गरे कानूनी विवाह

    काठमाडौं । चर्चित टिकटकर आयुष सिंह ठकुरी र एलिजे जमालीले कानूनी रूपमा विवाह गरेका छन् ।

    images

    अघिल्लो वर्ष दुबईमा इन्गेजमेन्ट गरेका यो जोडीले काठमाडौं जिल्ला अदालतमा कानूनी विवाह गरेका हुन् । 

    दुवैले अदालतमा दुबोको माला लगाएर बेहुला-बेहुलीको भेषमा खिचिएको तस्विर यतिबेला सामाजीक सञ्जालमा भाइरल भइरहेको छ ।

    images

    विवाहको तस्विर दुवैले आफ्नो सामाजिक संजालमा शेयर गरेका छन। एलिजे पाकिस्तानी हुन भने आयुष नेपाली हुन्।

     

  • सम्बन्धित विषय:

  • # आयुष सिंह ठकुरी
  • # एलिजे जमाली