आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्यमा सामान्य वृद्धि

एक्सप्रेस पाना
कार्तिक ३, २०७८ बुधबार
  • 288
    SHARES
  • सुनको मूल्यमा सामान्य वृद्धि

    कात्तिक ३ काठमाडौं । साताको चौथो दिन आज बुधवार नेपाली बजारमा सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १०० रुपैयाँले बढी हो। यसअघि नेपाली बजारमा छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ। यसअघि एक हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार २३५ रुपैयाँ पुगेको छ।

    images