मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार सुनको मूल्य स्थिर,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आषाढ ३१, २०८२ मंगलबार
  • 256
    SHARES
  • मंगलबार सुनको मूल्य स्थिर,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्यले भने घटेको छ । आज चाँदी दुई हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य