मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार सुनको मूल्य बढ्दा चाँदीको मुल्य स्थिर

एक्सप्रेस पाना
श्रावण ५, २०८२ सोमबार
  • 246
    SHARES
  • सोमबार सुनको मूल्य बढ्दा चाँदीको मुल्य स्थिर

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । 

    images

    आज सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन एक लाख ९३ हजार ३ सय रुपौयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी दुई हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य