आइतबार, कार्तिक १६ गते २०८३
images
images

ऐना पहरामा यात्रुबाहक बस दुर्घटना

एक्सप्रेस पाना
श्रावण १८, २०८२ आइतबार
  • 390
    SHARES
  • ऐना पहरामा यात्रुबाहक बस दुर्घटना

    काठमाडौं । मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुबाहक बस दुर्घटना भएको छ । 

    images

    गोरखाबाट नारायणगढ जादै गरेको ग२ख १०७७ नम्बरको बस ऐना पहरामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ । 

    बस मर्‍याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र दुई जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।  

    images

     घटनाबारे थप जानकारी भने आउन बाकी छ । हाल प्रहरीले उद्धार कार्य जारी रहेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ऐना पहरा
  • # बस दुर्घटना