आइतबार, कार्तिक १६ गते २०८३
images
images

सल्यानमा झिर प्रयोग गरी आफ्नै दाईबाट भाइको हत्या  

एक्सप्रेस पाना
श्रावण ६, २०७८ बुधबार
  • 507
    SHARES
  • सल्यानमा झिर प्रयोग गरी आफ्नै दाईबाट भाइको हत्या  

    काठमाडौँ ।  सल्यान पश्चिममा आफ्नै दाइले भाइको हत्या गरेका छन् । अवस्था गम्भीर भए पछि उपचारका लागि नेपालगञ्ज लगिएको थियोे । घरयासि झगडा हुदा नगरको वडा, ५ खैरागारमा १४ वर्षिया कपिल परियारले १३ वर्षिया संन्दिप परियारको उपचारका क्रममै शिक्षण अस्पताल नेपालगञ्ज मृत्यु भएको जनाएको छ ।

    images

    समान्य घरमै झगडा हुुँदा  दाइ कपिलले झिरले कन्चटमा हान्दा भाइ संन्दिपको अवस्था गम्भीर भए पछि नेपालगञ्ज लगिएको थियोे । झिरले कन्चठमा निकै गहिरो गरि हानेका थिए । झगडा गर्ने एउटै घरका दुईभाइ छोराहरु रहेका छन् । मृतक सन्दिप र झिर प्रहार गर्ने कपिल भैरबी आधारभुत विद्यालयमा कक्षा ६ मा अध्यानरत रहेका थिए ।

    मृत्युक संन्दिप नरेशका छोरा हुुन्  भने कपिल रिमवहादुर परियारका छोरा  हुुन् ।  घरकै दुईभाइका छोरा घरमै आपसी झगडा हँदा  संन्दिपको अकालमै ज्यान गएको हो । घटनाको विषयलाई ईलाका प्रहरीले कार्यालय सल्लीबजारले  थप अनुसन्धान गरिरहेको बताएको छ । ।

    images