आइतबार, कार्तिक १६ गते २०८३
images
images

बर्दिया राष्ट्रिय निकुञ्जभित्रको आकर्षण (फोटो फिचर)

एक्सप्रेस पाना
भाद्र १३, २०८२ शुक्रबार
  • 253
    SHARES
  • बर्दिया राष्ट्रिय निकुञ्जभित्रको आकर्षण (फोटो फिचर)

    काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्ज बाघ लगायतका जङ्गली जनावर हेर्नका लागि चर्चित मानिन्छ । जङ्गल सफारी गरेर बाघ, हात्ति, गैंडा, डल्फिन, गोहीलगायतका जीव जनावरहरु हेर्नका लागि देश विदेशबाट पर्यटकहरु बर्दिया पुग्ने गरेका छन् । पछिल्ला वर्षहरुमा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ।

    images

    4.jpg

    3.jpg

    images

    FotoJet.jpg

    2.jpg

    1.jpg

  • सम्बन्धित विषय:

  • # बर्दिया राष्ट्रिय निकुञ्ज