शनिबार, भाद्र २७ गते २०८३
images

विद्यार्थीलाई आध्यात्मिकतातर्फ प्रेरित गराउँदै गायत्री महायज्ञ (फोटो फिचर)

एक्सप्रेस पाना
भाद्र १७, २०८२ मंगलबार
  • 332
    SHARES
  • विद्यार्थीलाई आध्यात्मिकतातर्फ प्रेरित गराउँदै गायत्री महायज्ञ (फोटो फिचर)

    काठमाडौं । काठमाडौं महानगर–३१ वडामा जारी गायत्री नौ कुण्डिय महायज्ञ, श्रीमद्भागवत कथा तथा तुलादान धार्मिक महोत्सवमा विद्यार्थीहरुलाई योग, ध्यान र यज्ञ जस्ता विषयबारे जानकारी गराउन थालिएको छ । संस्कृती, संस्कार र परम्परासँग नजिक राख्नको लागि पनि यज्ञमा विद्यार्थीहरुलाई सहभागि गराइएको हो ।

    images

    0.jpg

    5.jpg

    images

    3 (1).jpg

    2 (1).jpg

    1 (1).jpg

  • सम्बन्धित विषय:

  • # गायत्री महायज्ञ