मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार तोला दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
भाद्र १८, २०८२ बुधबार
  • 152
    SHARES
  • बुधबार तोला दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला दुई हजारले बढेको छ । 

    images

    नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर प्रतितोला दुई लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यस्तै चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य