आइतबार, कार्तिक १६ गते २०८३
images
images

इन्द्रध्वज ठड्याएर वसन्तपुरमा इन्द्रजात्रा औपचारिक रुपमा सुरु(फोटोसहित)

एक्सप्रेस पाना
भाद्र १९, २०८२ बिहीबार
  • 238
    SHARES
  • इन्द्रध्वज ठड्याएर वसन्तपुरमा इन्द्रजात्रा औपचारिक रुपमा सुरु(फोटोसहित)

    काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रस्थित हनुमानढोकामा इन्द्रध्वज ठड्याइ इन्द्रजात्राको औपचारिक सुरुवात भएको छ । इन्द्रध्वज बिहीबार बिहान १० बजेर ३१ मिनेटको साइतमा ठड्याइएको हो। चलिआएको परम्परा अनुसार हनुमानढोकामा इन्द्रध्वज ठड्याएपछि एक साता लामो इन्द्रजात्रा सुरु हुन्छ ।

    images

    Photo (16) (3).jpg

    Photo (11) (6).jpg

    images

    Photo (10) (6).jpg

    Photo (7) (3).jpg

    Photo (20) (3).jpg

    Photo (14) (5).jpg

    Photo (5) (8).jpg

  • सम्बन्धित विषय:

  • # इन्द्रजात्रा
  • # इन्द्रध्वज