आइतबार, कार्तिक १६ गते २०८३
images
images

तीन दिनका लागि नेपाल टेलिकमको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क

एक्सप्रेस पाना
भाद्र २५, २०८२ बुधबार
  • 3.5K
    SHARES
  • तीन दिनका लागि नेपाल टेलिकमको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क

    काठमाडौं । दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी)ले तीन दिनका लागि भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क गरेको छ । 

    images

    हाल देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै एनटीसीले डाटा तथा भ्वाइस सहितको प्याकेज निशुल्क गरेको हो । बुधबारदेखि प्रत्येक उपभोक्ताहरुलाई सन्देश मार्फत डाटा तथा भ्वाइस सहितको प्याकेज दिएको हो । 

    डाटा लिन स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गरी भ्वाइस कलको सेवा लिन सकिने एनटीसीले जानकारी दिएको छ । 

    images

    यस्तै एनटीसीका अनुसार डाटाको लागि स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गरी सेवा लिन सकिन्छ । 

  • सम्बन्धित विषय:

  • # नेपाल टेलिकम