आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्र बैंकले थाल्यो सुकिला नोटको वितरण (फोटोफिचर)

एक्सप्रेस पाना
भाद्र ३०, २०८२ सोमबार
  • 267
    SHARES
  • राष्ट्र बैंकले थाल्यो सुकिला नोटको वितरण (फोटोफिचर)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ। नेपाल राष्ट्र बैंकले थापाथलीस्थित आफ्नो कार्यालयबाट सोमबारदेखि सुकिला नोट वितरण सुरु गरेको हो । बैंकका अनुसार जनही एक सेट सटही गर्न पाइने छन् । 

    images

    देशको अहिलेको स्थितिले गर्दा सुकिला नोट वितरणमा अहिले अलि न्यून सहभागिता रहेको देखिन्छ । दसैँमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।

    Photo (5) (13).jpg

    images

     

    Photo (12) (8).jpg

    Photo (8) (9).jpg

    Photo (12) (8).jpg

    Photo (5) (13).jpg

  • सम्बन्धित विषय:

  • # राष्ट्र बैंक
  • # सुकिला नोट