बुधबार, भाद्र २४ गते २०८३
images

साफ यू–१७ च्याम्पियनसिप:नेपाल बंगलादेशसँग पराजित

एक्सप्रेस पाना
आश्विन ३, २०८२ शुक्रबार
  • 242
    SHARES
  • साफ यू–१७ च्याम्पियनसिप:नेपाल बंगलादेशसँग पराजित

    काठमाडौं । साफ यू–१७ च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

    images

    विहिबार राति सम्पन्न खेलमा बंगलादेशले नेपाललाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

    यो खेलपछि अब समुह ए बाट सेमिफाइनलमा पुग्ने टुंगो आइतबार बंगलादेश र श्रीलंकाबीचको खेलपछि लाग्ने भएको छ । 

    images

    नेपालले यसअघि खेलेको खेलमा श्रीलंकालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको थियो ।  

  • सम्बन्धित विषय:

  • # साफ यू–१७ च्याम्पियनसिप