आइतबार, कार्तिक १६ गते २०८३
images
images

विविध कार्यक्रम गरी मनाइयो टुंडिखेलमा संविधान दिवस (तस्बिरहरू)

एक्सप्रेस पाना
आश्विन ३, २०८२ शुक्रबार
  • 238
    SHARES
  • विविध कार्यक्रम गरी मनाइयो टुंडिखेलमा संविधान दिवस (तस्बिरहरू)

    काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई लगायत सहभागी छन् ।

    images

    Photo (18) (6).JPG

    Photo (22) (4).JPG

    images

    Photo (17) (9).JPG

    Photo (13) (14).JPG

    Photo (16) (7).JPG

    Photo (25) (2).JPG

  • सम्बन्धित विषय:

  • # संविधान दिवस