आइतबार, कार्तिक १६ गते २०८३
images
images

कर्णालीमा संविधान दिवस:प्रभातफेरिमा देखिएन उत्साह (फोटो फिचर)

एक्सप्रेस पाना
आश्विन ३, २०८२ शुक्रबार
  • 254
    SHARES
  • कर्णालीमा संविधान दिवस:प्रभातफेरिमा देखिएन उत्साह (फोटो फिचर)

    काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सुर्खेतमा बिहानै प्रभातफेरि निकालिएको छ । भर्खरैको जेनजी आन्दोलनले अधिकांश सरकारी संरचना र पार्टी कार्यालयहर खण्डहर बनेको वीरेन्द्रनगरमा संविधान दिवसको उत्साह नागरिकहरुमा देखिएन । सरकारी कर्मचारी, शसस्त्र र नेपाल प्रहरीको सहभागिता रहेको प्रभातफेरीमा दलका नेताहरुको सहभागिता पनि ओैपचारिक मात्र भयो । वीरेन्द्रनगर बजार परिक्रमा गरि सुर्खेत रंगशालामा विशेष समारोहमा बोल्ने वक्ताहरुले संविधान जोगाउन नागरिक सचेतना जरुरी भएको बताए ।

    images

    Photo (2) (16).jpg

    Photo (5) (16).jpg

    images

    Photo (10) (16).jpg

    Photo (1) (27).jpg

  • सम्बन्धित विषय:

  • # संविधान दिवस
  • # कर्णाली