आइतबार, कार्तिक १६ गते २०८३
images
images

हमासले सार्वजनिक गरेको बिदाइ तस्बिरमा विपिन जोशीको पनि तस्वीर सार्वजनिक

एक्सप्रेस पाना
आश्विन ४, २०८२ शनिबार
  • 453
    SHARES
  • हमासले सार्वजनिक गरेको बिदाइ तस्बिरमा विपिन जोशीको पनि तस्वीर सार्वजनिक

    काठमाडौं । हमासले ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको पनि तस्वीर सार्वजनिक गरेको छ । 

    images

    इजरायलले गरेको व्यापक स्थलगत र हवाई आक्रमणबाट गाजा क्षेत्रमा राखिएका बन्दीहरूको सुरक्षालाई खतरा पुर्याएको हमासले जनाएको छ । 

    टाइम्स अफ इजरायलले भने हमासले सार्वजनिक गरेको तस्वीरलाई बन्दीका परिवार र इजरायली सरकारमाथि दबाब दिन खोजेको उल्लेख गरेको छ । 

    images

    हमासले सार्वजनिक गरेको तस्वीरसँगै लेखिएको छ, ‘नेतान्याहुको अस्वीकार र जामिरको आत्मसमर्पणका कारण गाजा सहरमा सैन्य कारबाही सुरु भइरहेका बेला एउटा बिदाइ तस्बिर।’

    सार्वजनिक गरिएको सूचीमा प्रत्येक तस्बिरको क्याप्सन “Ron Arad”  राखिएको छ। 

     

  • सम्बन्धित विषय:

  • # विपिन जोशी
  • # हमास र इजरायल