आइतबार, कार्तिक १६ गते २०८३
images
images

बालाजु बाइपासमा बस दुर्घटना:३४ जना घाइते

एक्सप्रेस पाना
आश्विन ५, २०८२ आइतबार
  • 391
    SHARES
  • बालाजु बाइपासमा बस दुर्घटना:३४ जना घाइते

    काठमाडौं । काठमाडौंको बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्।

    images

    आइतबार बिहान काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु बाइपासमा बा. ५ ख ५० नम्बरको बस पल्टीदा ३४ जना घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

    उनले भने,‘३४ जना घाइते भएका छन् । काठमाडौंको विभिन्न अस्पतालहरुमा उनीहरुको उपचार भइरहेको छ । अहिले सम्म कसैको मृत्यु भएको छैन् । ’

    images

    उनको अनुसार बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना