मंगलबार, भाद्र २३ गते २०८३
images

सुनको मुल्यमा लगातार गिरावट

एक्सप्रेस पाना
कार्तिक १२, २०८२ बुधबार
  • 231
    SHARES
  • सुनको मुल्यमा लगातार गिरावट

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला २ लाख ३७ हजारमा कारोबार भएको थियो । 

    त्सैगरी आज चाँदी प्रतितोला २ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य,