आइतबार, कार्तिक १६ गते २०८३
images
images

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या आएपछि बन्चरेडाँडा पुगे मन्त्री घिसिङ (तस्विरहरु)

एक्सप्रेस पाना
कार्तिक १६, २०८२ आइतबार
  • 300
    SHARES
  • काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या आएपछि बन्चरेडाँडा पुगे मन्त्री घिसिङ (तस्विरहरु)

    काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या आएपछि त्यसको समाधानको प्रयास गर्न आइतबार बिहान शहरी विकासमन्त्री कुलमान घिसिङ बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमनमा पुगेका छन् । बन्चरेडाँडा पुगेका मन्त्री घिसिङले सो क्षेत्रमा देखिएका समस्याबारे जानकारी लिएका भएका छन् । उपत्यकाको फोहर व्यवस्थापन हुने गरेको ल्यान्डफिल साइट नुवाकोट र धादिङको जिल्लाको सिमाना बन्चरेडाँडामा छ ।

    images

    qw.jpg

    kul.jpg

    images

    kk.jpg

    1.jpg

     

  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • # बन्चरेडाँडा