मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
मंसिर २५, २०८२ बिहीबार
  • 98
    SHARES
  • तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य,