बुधबार, भाद्र २४ गते २०८३
images

बुधबार बढ्यो सुनचाँदीको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
पौष २, २०८२ बुधबार
  • 147
    SHARES
  • बुधबार बढ्यो सुनचाँदीको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । बुधबार सुन ७ सय रुपैयाँले बढेको हो ।

    images

    सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ५९ हजारमा कारोबार भइरहेको सुन आज बढेर प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    त्यस्तै चाँदीको मूल्य आज ७ सय २४ रुपैयाँले बढेको छ । जसले गर्दा आज चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी