बुधबार, भाद्र २४ गते २०८३
images

नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा

एक्सप्रेस पाना
पौष ३, २०८२ बिहीबार
  • 122
    SHARES
  • नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा

    काठमाडौं । नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापालाई नियुक्त गरिएको छ । 

    images

    कम्पनीले बुधबार एक विज्ञप्ती जारी गर्दै सह–प्रवक्ताको जिम्मेवारी थापालाई तोकिएको जनाएको हो । 

    थापा यसअघि केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा उप–प्रबन्धकको रुपमा काम गर्दै आएका थिए ।  

    images

  • सम्बन्धित विषय:

  • # नेपाल टेलिकम
  • # प्रक्षेत थापा