मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा दुई हजार रुपैयाँले घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
पौष ४, २०८२ शुक्रबार
  • 142
    SHARES
  • तोलामा दुई हजार रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार रूपैयाँले घटेर दुई लाख ५८ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ ।

    बिहीबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भएको थियो । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा चार हजार ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ७५ रूपैयाँले घटेर चार हजार पाँच रूपैयाँमा कारोबार भइरहेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी