मंगलबार, भाद्र २३ गते २०८३
images

सुनको मूल्य घट्दा चाँदी बढ्यो

एक्सप्रेस पाना
पौष ६, २०८२ आइतबार
  • 135
    SHARES
  • सुनको मूल्य घट्दा चाँदी बढ्यो

    काठमाडौं । साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ सय रूपैयाँले घटेर २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

    images

    शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रूपैयाँमा किनबेच भएको थियो । यस्तै, आइतबार चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा ४ हजार ५ रूपैयाँमा कारोबार भएको चाँदी आज १०० रुपैयाँले बढेर ४ हजार १ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी