बुधबार, भाद्र २४ गते २०८३
images

सोमबार सुनको मुल्यमा नयाँ रेकर्ड,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
पौष ७, २०८२ सोमबार
  • 134
    SHARES
  • सोमबार सुनको मुल्यमा नयाँ रेकर्ड,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्यले नयाँ रेकड बनाएको छ । 

    images

    आज सुन तोलामा ३ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी