मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा ७ हजार ९ सय रुपैयाँ घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
पौष १५, २०८२ मंगलबार
  • 166
    SHARES
  • तोलामा ७ हजार ९ सय रुपैयाँ घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज ७ हजार ९ सय रुपौँयाले सुनको मूल्य घटेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ ।

    हिजो सोमबार सुनको मूल्य २ लाख ७० हजार कायम भएको थियो भने आज घटेर २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको हो ।

    images

    सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि घटेको छ । सोमबार ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य