मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा २५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
पौष २१, २०८२ सोमबार
  • 159
    SHARES
  • तोलामा २५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा २५ सय रुपैयाँलेबढेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।
    आइतबार सुनको मूल्य २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

    यसैगरी चाँदीको मूल्य पनि १८५ रुपैयाँले बढेको छ । आइतबार ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य