मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार सुनको मूल्यमा सामान्य गिरावट

एक्सप्रेस पाना
पौष २३, २०८२ बुधबार
  • 146
    SHARES
  • बुधबार सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य सामान्य घटेको छ । 

    images

    आज सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य