शनिबार, भाद्र २७ गते २०८३
images

बलिउड स्टार संजय दत्त नेपालमा

एक्सप्रेस पाना
पौष २४, २०८२ बिहीबार
  • 201
    SHARES
  • बलिउड स्टार संजय दत्त नेपालमा

    काठमाडौँ । बलिउडका चर्चित अभिनेता संजय दत्त नेपाल आएका छन् । 

    images

    बिहिबार साझँ संजय दत्त काठमाडौँ आइपुगेका हुन् । उनलाई एक क्यासिनोको उद्घाटन कार्यक्रममा सहभागी हुन विशेष अतिथिका रूपमा नेपाल आएको बताइएको छ । 

    संजय दत्त शुक्रबार स्वदेश भारत फर्किने कार्यक्रम तय भएको आयोजकले जानकारी दिएका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # संजय दत्त