मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार सुनको मुल्य हालसम्मकै उच्च, एकै दिन १० हजार ४ सय रुपैयाँले बढ्यो

एक्सप्रेस पाना
माघ ७, २०८२ बुधबार
  • 147
    SHARES
  • बुधबार सुनको मुल्य हालसम्मकै उच्च, एकै दिन १० हजार ४ सय रुपैयाँले बढ्यो

    काठमाडौं । नेपाली बजारमा लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुनको मुल्यले बुधबार पनि नयाँ रेकर्ड बनाएको छ । 

    images

    आज सुन तोलामा १० हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मुल्य हो ।

    मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी