मंगलबार, भाद्र २३ गते २०८३
images

सुनको मूल्यले तोड्यो रेकर्ड, एकैदिन ९ हजार ५ सय रुपैयाँले बढ्यो

एक्सप्रेस पाना
माघ १४, २०८२ बुधबार
  • 154
    SHARES
  • सुनको मूल्यले तोड्यो रेकर्ड, एकैदिन ९ हजार ५ सय रुपैयाँले बढ्यो

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मुल्य हालसम्मकै उच्च हो । 

    मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।  

    images

    त्यसैगरी आज चाँदी प्रतितोला ७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य