मंगलबार, भाद्र २३ गते २०८३
images

सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले बढ्यो

एक्सप्रेस पाना
माघ २०, २०८२ मंगलबार
  • 133
    SHARES
  • सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले बढ्यो

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य सामान्य बढेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य