मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा १५ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
फाल्गुण ६, २०८२ बुधबार
  • 128
    SHARES
  • तोलामा १५ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ ।

    images

    आज सुन तोलामा १५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भइहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी